ललितपुर महानगरले बनाउन थाल्यो साइकल लेन

१४ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकल लेन निर्माणको ‘पाइलट प्रोजेक्ट’ सुरु गरेको छ । शनिबार कुपण्डोलमा आयाजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले त्यसको शुभारम्भ गरेका छन् । उनकाअनुसार अहिले कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाइनेछ । त्यसपछि पुल्चोकबाट सिधै मंगलबाजारसम्म पनि साइकल लेन बनाउने योजना छ । हाल भएको सडकको १.५ मिटर […]

Continue Reading

बीमाको रकम हात पार्न गाडी नदीमा खसालेर श्रीमतीको ह’त्या,

एजेन्सी। एक व्यक्ति बगिरहेको नदीमा आ’त्तिएर चिच्याएपछि मानिसहरुले उनलाई सहयोग गरेर बाहिर निकाले । उनले मानिसहरुलाई आफू र श्रीमती कारमा भएको र पुलबाट कार खसेको बताए । उनलाई उपचारका लागि अस्पताल लगियो । धेरै समय खोजीपछि ४ किलोमिटर तल श्रीमतीको ला’श भेटियो । पछि थाहा भयो कि यो दु’र्घटना होइन निकै ठूलो ष’ड्यन्त्र थियो । […]

Continue Reading

भैरहवामा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँ आउने अन्तर्राष्ट्रिय विमानहरु बङ्गलादेश र भारत ‘डाइभर्ट’ गर्नु नपर्ने

कुनै अप्रत्याशित एवं अकल्पनीय घटना नभए आगामी छ महिनाभित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने लक्ष्यका साथ अहोरात्र काम भइरहेको छ भवितव्य नभएमा यो विमानस्थलमा बोइङ ७७७–२०० र एयरबस ३३०–३०० ‘सिरिज’का विमान सजिलै अवतरण र उडान गर्न सक्नेछन् जसले नेपालको नागरिक उड्डयनको क्षेत्रमा नयाँ इतिहास रचना गर्नेछ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भरपर्दो विकल्प बन्नेछ ।एशियाली विकास […]

Continue Reading

सेयर बजारको निरन्तर ओरालो यात्राले हताश बन्दै लगानीकर्ता

१२ मंसिर, काठमाडौं । पछिल्लो समय लगातार सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरु हताश बन्दै गएका छन् । आक्कलझुक्कल हरियाली देखिए पनि लामो समयदेखि सेयरबजारमा गिराबट आएको आयै छ । यो साताको कुरा गर्ने हो भने पनि गत आइतबारदेखि बिहीबारसम्म भएको कारोबारमा अधिकांश दिन बजार राताम्मे भयो । साताको पहिलो दिन आइतबार नै ओरालो लागेको बजार […]

Continue Reading

चितवनमा ठुलो दुर्घटना : यस्तो छ पछिल्लो अवस्था

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बिग्रिएर रोकी राखेको बसलाई ट्रकलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन मेडिकल […]

Continue Reading

सत्तासीन नेकपा अध्यक्ष प्रचण्ड चीन जाँदै

काठमाडौं। सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो। नेकपाको टोली आगामी २४ गते चीन जानेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार नेकपाको टोली चीन जान लागेको नेताहरूले […]

Continue Reading

मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा

१३मंसिर, काठमाडौं । एनसेल प्रा. लि. ले आफ्ना पि्रपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्टि्रमिङको मजा लिन सक्नेछन् । यो योजना यहि मंसिर १३ गते शुक्रबारदेखि लागु भएको छ । यस योजना अन्तर्गत मेरो प्लान सुचारु गरेका पि्रपेड […]

Continue Reading

मतदानको क्रममा कांग्रेस उम्मेदवारले पेस्तोल निकालेपछि मच्चियो बबाल

राँची। भारतमा पनि अहिले विधानसभा चुनाव भइरहेको छ । यहाँको झारखण्ड राज्यमा प्रथम चरणको चुनावको लागि मतदान सुरु भएको छ । यहाँ दिउँसो तीन बजेसम्म मतदान हुनेछ । चुनाव आयोगले प्रथम चरणको चुनाव नक्सली प्रभावित क्षेत्रमा भइरहेकोले मतदानको समय ३ बजेसम्म राखेको छ । यहाँ नक्सल प्रभावित ६ जिल्लामा १३ विधानसभा सिटका लागि मतदान भइरहेको […]

Continue Reading

परिवारप्रेमी मेस्सी : पार्टीमा खासै जाँदैनन्, अनौठा काममा माहिर

धेरैले सोच्छन् कि लियोनेल मेस्सी जस्ता सुपरस्टारले सामान्य जीवन जिउाछन् होला र ? यति चर्चित खेलाडी जसको पहुाच विश्वभरी जतात्यतै छ । उनको पारिवारिक जीवन पनि एउटा व्यस्त राजनीतिज्ञको जस्तै हुन्छ होला भन्ने आशंका पनि धेरैले गर्ने गर्छन् । जीवन जिउनको लागि काम आवश्यक भएजस्तै जीवन जिउनकै लागि आफ्नो पारिवारिक प्रेम र उनीहरुसागको सानिध्यता पनि […]

Continue Reading

लमजुङमा टाइम बम विस्फोट

लमजुङ। सुन्दरबजार नगरपालिका-२ को मतदान केन्द्रबाट १ सय ५० मिटर नजिकै टाइम ब म वि स्फोट भएको छ । मतदान केन्द्र महेन्द्र मन्दिर मावि नजिकै टाइम ब म बि स्फोट भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जाँदा ब म वि स्फोट भएको हो । […]

Continue Reading