पिकअप जीप दुर्घटना १३ जना विद्यार्थी शिक्षक काे
रबिना बोहराबागलुङ, १४ मंसिर । बागलुङको कुश्मिसेरामा पिकअप जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जैमिनी नगरपालिका १ कुश्मिसेराको टारस्थित डाङ्गेपानी भन्ने ठाउँमा ध १ ज २०७ नम्बरको पिकअप जीप दुर्घटना हुँदा घाइते भएका मध्ये चारको अवस्था गम्भीर छ । Digital Camera घाइते हुनेहरुमा धौलागिरी पोलिटेक्निकल ईन्स्टिच्युट बलेवाका विद्यार्थी र शिक्षक रहेका छन् […]
Continue Reading