परासीमा सनराइज बैंकको शाखा

१५ मंसिर, काठमाडौं ।  सनराइज बैंकले नवलपरासीस्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्रकुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे । उक्त कार्यक्रममा जनकशर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्फत लगानी […]

Continue Reading

यस्तो छ ओपो रेनोटू एफ र डल्बीको संयोजन

१५ मंसिर, काठमाडौं । मिडिया, सृजनशिलता, मनोरञ्जन लगायतका लागि ओपो रेनोटू एक प्रिमियर सिरिज भएको कम्पनीले बताएको छ । यस पक्षमा रेनोटू एफको सिनेमा स्तरको श्रब्य गुणस्तरपनि कुनै पक्षमा कम नभएको उसको दावी छ । रेनोटू एफमा प्रयोगकर्तालाई उत्कृष्ट श्रब्य अनुभव पस्किने सोचका साथ डल्बी एट्मस, ब्यवस्थित स्टेरियो स्पिकर्स र चार विशेष अडियो मोड लगायत […]

Continue Reading

दक्षिण एशियाली खेलकुद हुने स्थानमा वर्ल्डलिंकको निःशुल्क इन्टरनेट

१५ मंसिर, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने छन् । वर्ल्डलिंकले यसका लागि फेसबुकको प्लेटर्फम एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ । काठमाडौं र […]

Continue Reading

हुन्डाइको विन्टर डिलाइट योजना, एक्सचेञ्च र मूल्याङ्कनको सुविधा

१५ मंसिर, काठमाडौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई विन्टर डिलाइट”योजना ल्याएको छ। योजनामार्फत ग्राहकले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुबिधा प्राप्त गर्ने अवसर पाउने विज्ञप्तिमा उल्लेख छ। ग्राहकले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै निशुल्क १ वर्षसम्मको बिमा, आकर्षक एक्सचेन्ज बोनस उपलब्ध हुने छ। स्पट् एक्सचेन्ज तथा […]

Continue Reading

गोदरेज अप्लाएन्सेसलेको “फ्रि कपल ट्रिप टु बाली” बिजेता घोषणा

गोदरेज अप्लाएन्सेस्ले चाडपर्बमा ल्याएको “फ्रि कपल ट्रिप टु बाली”योजनाको लक्की–ड्रको नतिजा सार्वजनिक गरेको छ। गोदरेजको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा विजेता घोषणा गरिएको हो। भदौ २० गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन) को खरिदमा नगद छुटका साथ […]

Continue Reading

साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत

१५ मंसिर, काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट (साफा)द्वारा मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ । बैंकलाई साफा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड एण्ड सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजरस २०१८बाट पुरस्कृत गरिएको हो । प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त […]

Continue Reading

८ महिनामा विपद् व्यवस्थापनमा सवा ११ करोड खर्च, ७ करोड हेलिकोप्टरमा

१५ मंसिर, काठमाडौं । पछिल्लो ८ महिनामा विपद् व्यवस्थापनमा सवा ११ करोड रुपैयाँ खर्च भएको छ । विपदमा परी घाइते भएकाको उपचार, क्षतिपूर्ति र हेलिकोप्टरको परिचालनमा यो रकम खर्च भएको हो । विप्द जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट अनुमोदन हुने गरी केन्द्रीय विपद् कोषबाट यस्तो रकम निकासा दिने गरिन्छ । मन्त्रालयको तथ्यांकअनुसार वैशाख २०७६ […]

Continue Reading

चीन र भारतका नक्कली उत्पादनको मारमा नेपाली हस्तकला

१५ मंसिर, काठमाडौं । विश्व बजारमा कुनै बेला नेपाली गलैँचाको ठूलो नाम थियो । यूरोप, अमेरिका र क्यानडामासमेत पहिलो रोजाईमा पर्ने नेपाली गलैँचाको कथा अहिले इतिहास भइसकेको छ । किन धराशयी भयो त गलैंचा उद्योग ? नेपालमै गुणस्तर खस्किएको देखि बंगलादेशबाट सस्तोमा किनेर नेपाली भन्दै बेच्दा ब्रान्ड ध्वस्त बनेको किस्साहरु सुनिन्छ । अहिले ठीक यस्तै […]

Continue Reading

सेयर बजार आधा हरियो आधा रातो, २० करोडको कारोबार हुँदा सूचक स्थिर

१५ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात जम्मा ०.०७ अंकले बढेर १११२.८५ मा रोकिएको छ । आइतबार नेप्से परिसूचक उतारचढाव पूर्ण रह्यो । मध्य दिनमा करिब १२०९ सम्म झरेको बजार अन्त्यमा आएर स्थिर अवस्थामै बन्द भएको छ । अझ रोचक […]

Continue Reading

एनआईसी एशियालाई साफा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

१५ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डर् र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स- सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच यस बैंक मंसीर १४ गते शनिबार उक्त अवार्डबाट सम्मानित भएको हो । सार्क राष्ट्रहरुकोे […]

Continue Reading