मधेसी जनता ‘गो ब्याक इन्डिया’ नाराका साथ सडकमा

News

जनकपुरधाम। भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै जनकपुरधाममा समेत प्र’दर्शन गरिएको छ । शनिबार अनेरास्ववियू जिल्ला समिति धनुषाको नेतृत्वमा ‘गो ब्याक इन्डिया’ नारासहित जनकपुरधाममा प्र’दर्शन गरेको छ । कालापानी, लिपुलेक र लिम्यिाधुरा होम्रो हो भन्दै जनकपुरधाममा प्र’दर्शन गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै, मोदी सरकार चो’र हो भन्दै प्रदर्शन गरिएको छ । केही दिन पहिला भारत सरकारले नेपालको केहि भूभाग आफ्नो रहेको भन्दै नक्सा सार्वजनिक गरेको थियो । कार्यवाहक अध्यक्ष मनिस यादवको अगुवाइमा नगर प्रद’र्शन भएको थियो ।