खोलामा कपडा धुदै गरेकी महिलाको दुवै स्तन काटियो स्थानीय त्रा’समा

News

भोजपुर । अज्ञात समूहले षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ ।जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आज बिहान करिब ११ बजे स्थानीय खोलामा कपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटरे भागेको प्रहरी जनाएको छ ।कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताउनुभयो ।घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।काठमाडौं । साँगुरीगढी गाँउपालिका–५ धाकुटाको तुङ्खाका बासिन्दाहरु अहिले एकदमै त्रा’समा रहेका छन् । गाउँका बिभिन्न ठाउँमा पानीको मुल फुटेर
जमिन नै चिरा पर्न थालेपछि उनीहरु चिन्ता र त्रा’समा रहेका छन । सामान्य रुपमा पानीको मुल बर्खामा मात्र फु’ट्ने गर्दछ तर धनकुटाको साँगुरीगढि गाँउपालिकाको तुङ्खामा पानीको मुल फुटेर जमिन नै चिरा पर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।स्थानीय आषमाया याख्खाको बारीमा गत कात्तिक तिन गते ब’म बि’स्फोटको जसरी लै पानीको मुल फुटेको थियो । जसले गर्दा जमिनसंगै घर पनि चर्किएको थियो । त्यसको केहि दिनपछि पानी आफै बन्द भएको थियो । तर कात्तिकको दोस्रो त्यहाँ बाट साता फेरी पानी आउन थाल्यो र जमिन चिरा पर्न गएको छ ।याख्खासहित अन्य केही स्थानीयको घर चर्किएको छ भने एक दर्जन भन्दा बढिको खेतबारीमा धाँजा फाटेको स्थानीले बताएका छन् । पानी आएको ठाँउबाट फोहोर पानी निस्किए पनि त्यहाँ भन्दा करिब तिन सय मिटर वरपरका मुलहरुबाट भने सफा पानी आउने गाँउले हरुले बताएका छन् । त्यसैले त्यहाँकाम स्थानियबासीहरु यस्तो अनौठो घटनाका कारण त्रा’समा रहेका छन ।