गुल्मी जंगल ह*त्याकाण्ड | कामगर्ने महिलासंग अनैतिक सम्बन्ध | भुडी बोकाएर जंगलमा लगेर 3 आमाछोरी मारयो

Entertainment

गत कार्तिक १६ गते गुल्मीको जंगलमा बे’वारिसे तीन श’ब फेला परे । करिब ३२ बर्षकी जस्ती महिला र उनका जूम्लाहा छोरीहरुको श’ब फेला परेपछि सुरुमा श’बको पहिचान नै भएन । पछि प्रहरीको अनु’सन्धानबाट उक्त श’ब पोखरा हेमजामा काम गर्ने सरिता भनिने शिबमाया लिम्बु र उनकी सात बर्षिया जुम्लाहा छोरी गंगा जमुना रहेको पत्ता लाग्यो ।
पोखरा बाग्लुङ खडक खण्डमा काम गर्ने कामदारको लागी राखिएको क्यान्टिनमा काम र्ने सरितालाई क्यान्टिन संचालक पूर्णबहादुर सुनारले गुल्मीको जंगलमा लगेर ह’त्या गरेका थिए । श्रीमान्को नि’धन भएपछि जुम्लाहा छोरी सहित पोखरा आएकी सरिताको उनी पूर्णबहादुर सुनारसंग अनैतिक सम्बन्धका कारण उनले छोरी सहित ह’त्या गरेको स्थानीयहरुले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार श्रीमतीको अगाडी बहिनी भन्ने र श्रीमती नहुँदा बस्ने कोठामा समेत संगै बस्ने गरेको समेत बताए । पूर्णबहादुरकी श्रीमतीका अनुसार सधै बहिनी भनेर सम्मान गरेको तर अन्त्यमा उही केटीका कारण आफ्नो घर तह’सनह’स भएको बताईन् । हेर्नुहोस् गुल्मी जंगलको रहस्यमय ह’त्या का’ण्डको बास्तबिक कुरा भिडियोमा ।