शारीरिक सम्बन्ध राख्दा महिलाको मृ’त्यु

News

एजेन्सी। एक महिलाले आफ्नै पतिसँग यौ न सम्बन्ध राख्दा ज्या न गु माउनु परेको छ।
यो घ टना अमेरिकाको म्यारील्याण्ड भन्ने स्थानको हो। महिलाका पतिले केही औ षधिको से वन गर्दै आएका थिए। जसका कारण पतिसँग सम्ब न्ध राख्दा महिलाको शरीरमा यस्तो ए लर्जी नि स्कियो, जसलाई चिकि त्सकले पनि ठिक गर्न सकेनन्।
अमेरिकन जर्नल अफ मेडिसीनमा प्रकाशित रिर्पोटमा पतिले से वन गर्दै आएको औ षधिका कारण महिलाको ज्या न गएको उल्लेख गरिएको छ।
सुरुवातमा महिलालाई लो प्रेसर भएको चिकित्सकले अनुमान गरेका थिए। तर पछि थाहा भयो की महिलालाई ‘anap hylactic sho ck’ भएको रहेछ। महिलाका पतिलाई ब्या क्टेरीयल इन्फे क्सनका कारण पेनि सिलिन दिइदै आइएको थियो।
अस्पतालले डिस्चा र्ज गर्ने समयमा महिलालाई एक हप्ता यौ न सम्बन्धबाट टाढा बस्न सल्लाह दिइएको थियो। किनकी उनका पतिलाई दिइने एन्टीबायो टिक्सको डोज जबसम्म पुरा हुँदैन्। तर महिलाले उक्त समयमा पनि यौ न सम्बन्ध राखेका कारण उनले ज्या न गु माउनु परेको रिर्पोटमा उल्लेख गरिएको छ।