अर्घाखाँची बस दुर्घटना मा बाँचेका भाग्यमानी नाबालक, सेयर गरेर आफन्तसम्म पुर्याऔं

News

काठमाडौं। अर्घाखाँची नरपानी गाडी दुर्घटनामा बाचेका भाग्यमानी नाबालक जो कसैलेपनि यो बच्चालाई चिन्नुहुनेले फोन गर्नु होला । सम्पर्क 9861038972 यदि चिन्नु हुदैन भने यो पोस्ट शेयर गरेर उनको आफन्त सम्म पुर्याइदिनु होला ।
रामकृष्ण कँडेलले आफ्नो फेसबुकमा फोटो सहित पोस्ट गर्दै उक्त कुराका जानकारी दिएका हुन।